चीनमा कोरोना संक्रमण फेरि बढ्यो « Khabarhub

चीनमा कोरोना संक्रमण फेरि बढ्यो


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको छ। शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या बढ्न थालेको हो।

शून्य कोभिड नीतिको चौतर्फी विरोध भएपछि चीनले उक्त नीति लगभग स्थगित गरेपछि संक्रमण तीव्रगतिमा बढिरहेको बीबीसीले जनाएको छ।

संक्रमण दर बढ्दै जाँदा अस्पतालमा दबाब बढिरहेको समाचारमा उल्लेख गरिएको छ। बिहीबार मात्र चीनमा दुई हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : १९ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च