विश्वभर १९ लाख कोरोना संक्रमित थपिए, ९ लाख निको « Khabarhub

विश्वभर १९ लाख कोरोना संक्रमित थपिए, ९ लाख निको


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख २२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, इटलीमा एक लाख ४९ हजार, अष्ट्रेलियामा ८६ हजार र बेलायतमा ७० हजार छन्।

यसैगरी अर्जेन्टिमा ६५ हजार, टर्कीमा ५४ हजार, मेक्सीकोमा ४७ हजार, जर्मनीमा ४५ हजार, फिलिपिन्समा ३७ हजार, नेदरल्याण्डस्मा ३६ हजार, कम्बोडियामा ३२ हजार, ब्राजिलमा ३१ हजार र रुसमा २९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ९ लाख ८५ हजार जना संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनामा एक लाख ३ हजार, ब्राजिलमा ८९ हजार, इटलीमा ७९ हजार, टर्कीमा ६८ हजार, कम्बोडियामा ३४ हजार, अमेरिकामा ३१ हजार, फ्रान्समा ३० हजार र रुसमा २२ हजार निको भएका हुन् ।

त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ९५७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ६८६,अमेरिकामा ३२२, इटलीमा २४८, फ्रान्समा ९८, ब्राजिलमा ९२ र बेलायतमा ८८ जना छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : १६ बजे

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ