वर्षासँग आर्यनको ‘स्वतन्त्र मन’ « Khabarhub

वर्षासँग आर्यनको ‘स्वतन्त्र मन’


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक उदितनारायण झाको स्वरमा रहेको गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ । डा. प्रकाश पौडेलको शब्द रहेको गीतमा राज सागरको संगीत छ ।

भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन् । गीतमा राजन इशानको संगीत संयोजन छ ।

बिजेश र राजनले निर्देशन गरेको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, बिजेशको सम्पादन र कलर छ ।

भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ४५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन