विश्व इतिहासमा आजः भियतनाममाथि चीनको अतिक्रमणदेखि कोसोभो स्वतन्त्र « Khabarhub

विश्व इतिहासमा आजः भियतनाममाथि चीनको अतिक्रमणदेखि कोसोभो स्वतन्त्र


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १७ फेब्रुबरी २०२२। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना

कोसोभो स्वतन्त्र

सन् २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो। कोसोभो युद्धपछि सो क्षेत्र साइबेरियाबाट स्वतन्त्र भएको थियो।

कुख्यात अमेरिकी सिरियल किलर जेल चलान

सन् १९९२ मा अमेरिका कुख्यात अपराधी तथा सिरियल किलर जेफ्री दाहमरलाई चेल चलान गरिएको थियो। उनीमाथि सन् १९७८ देखि सन् १९९१ को अवधिमा कम्तिमा १७ जना पुरुषको हत्या गरेको अभियोग लागेको थियो।

भियतनाममाथि चीनको अतिक्रमण

सन् १९७९ मा भियतनामलाई चीनले अतिक्रमण गरेको थियो। भियतनाम युद्धपछि उसले चीनभन्दा पनि सोभियत युनियनसँग सम्बन्ध मजबुत बनाएको थियो। भियतनामले चीनको विरोध र भियतनामको समर्थन गरेपछि चीनले आजकै दिन दक्षिणी भियतनाम अतिक्रमण गरेको थियो।

माइकल जोर्डनको जन्म

आजकै दिन अमेरिकाका प्रसिद्ध बास्कटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो। उनको जन्म सन् १९६३ को १७ फेब्रुबरीमा न्युयोर्कको न्युयोर्क सिटीमा भएको हो।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : २२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी