बलात्कार घटनाका आरोपित एमाले नेता बानियाँ धरौटीमा रिहा « Khabarhub

बलात्कार घटनाका आरोपित एमाले नेता बानियाँ धरौटीमा रिहा


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कारको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद् मोहन बानियाँ धरौटीमा रिहा भएका छन् ।

नेकपा एमालेका नेतासमेत रहेका बानियाँलाई बाँके जिल्ला अदालतले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जुम्लाकी एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो ।

पीडित महिलाले माघ २७ गते बानियाँविरुद्ध बाँके प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १२ : १६ बजे

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति