कुहिना ठोक्किँदा किन करेन्ट लागेको महसुस हुन्छ ? « Khabarhub

कुहिना ठोक्किँदा किन करेन्ट लागेको महसुस हुन्छ ?


३ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौँ पटक कुहिना ठोक्किँदा तपाईँले पनि करेन्ट जस्तो झट्का महसुस गर्नु भएको होला । तर के तपाईँले यसो किन हुन्छ ? सोच्नु भएको छ ।

कुहिना ठोक्किँदा लाग्ने करेन्ट हड्डीमा पैदा हुन्छ । चिकित्सकका अनुसार यस हड्डीलाई फनी बोन्स भनिन्छ । जब यो हड्डी कुनै चीजमा ठोकिन्छ तब हामीलाई करेण्ट लाग्छ । कुहिनाको यो भाग अल्नर नामक नशामा जोडिएको हुन्छ । यही नशामा करेन्ट लाग्दा मानिसले आफूलाई झट्का लागेको अनुभूति हुने गर्दछ ।

शरीरको हड्डि तथा नसामा सुरक्षा दिन फ्याटको एक तरल जम्मा भएको हुन्छ । त्यसपछि छाला हुन्छ । छाला र फ्याटबाट ढाकिएको भएकै हुनाले कुनै ठोस चीजमा कुहिना ठोक्किँदा अल्नर नर्भमा तेज झट्का लाग्छ । र हामी करेन्ट लागेको महसुस गर्दछौँ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ८ : १८ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय