नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह « Khabarhub

नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेले विवाह गरेका छन् ।

उनले सिम्रन खड्कासँग विवाह भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् गराएका हुन् ।

रोहितले थाइल्यान्डमा पुगेर विवाह गरेका हुन् । उनको विवाहमा सहभागी हुन कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी थाइल्यान्ड पुगेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  २ : ५४ बजे

नेवार समुदायलाई दलित सूचीमा राख्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं– नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५

नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह

काठमाडौँ – नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेले विवाह गरेका

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या

काठमाडौं– नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष

धमेन्द्र नेतृत्वको नेकपाले सामूहिक नेतृत्व प्रणाली अपनाउने

काठमाडौं– धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) ले

बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री बादी रसुवामा

रसुव- भोटेकोशी बाढीबाट प्रभावित महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक