नेकपा विप्लवको केन्द्रीय कमिटी बैठक शुक्रबार सुरु हुँदै « Khabarhub

नेकपा विप्लवको केन्द्रीय कमिटी बैठक शुक्रबार सुरु हुँदै


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

केन्द्रीय कमिटीको बैठक शुक्रबार कपिलवस्तुमा सुरु हुने पार्टीले जनाएको छ ।

बैठकमा स्थानीय तहको चुनाव, पार्टीको अबका कार्ययोजनालगायत विषयमा छलफल हुने बताइएको छ ।

नेकपा विप्लव समूहले वैशाख ३० गते हुने स्थानीय चुनावमा सहभागी हुने÷नहुने विषयमा अझै निर्णय गरिसकेको छैन ।
बैठकले यो विषयमा पनि निर्णय गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ९ : १२ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)