खानीखोला-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी « Khabarhub

खानीखोला-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – जिल्लाको खानीखोला गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार बुद्धिबहादुर स्याङ्तान प्यानलसहित विजयी भएका छन् ।

उनले ५ सय ३३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा प्रसाद तिमिल्सेनाले ४ सय २४ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका उम्मेदवार तिलकबहादुर स्याङतानले ५ मत मात्र प्राप्त गरे ।

वडा सदस्यहरूमा पनि माओवादी केन्द्रबाटै विजयी भएका छन् । खुल्ला सदस्यतर्फ पदमराज बलले ५ सय २ र पदम बहादुर स्याङतानले ४ सय ९७ मत ल्याएर जिते । महिला सदस्यतर्फ विन्दा आचार्य ५ सय ११ र दलित महिला सदस्यतर्फ पार्वती विक ५ सय ९ मत ल्याउँदै विजयी भइन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ११ : ०६ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति