एसपिपी खारेज हुने माओवादी अध्यक्ष प्रचण्डको दाबी « Khabarhub

एसपिपी खारेज हुने माओवादी अध्यक्ष प्रचण्डको दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने दाबी गरेका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले एमसिसीजस्तो १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अघि नबढ्ने प्रष्ट पारे। ‘एमसिसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपिपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ’ उनले भने ।

एमसिसी र एसपिपी दुवै परियोजना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको समयमा आएको आरोप लगाए। पाँच दलीय गठबन्धन कायमै रहने दाबी गर्दै एकदुई जनाले बोलेको विषयले फरक नपार्ने उनले बताए। 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : १३ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १