स्कटल्याण्डमाथि दोस्रो जितको खोजीमा नेपाल « Khabarhub

स्कटल्याण्डमाथि दोस्रो जितको खोजीमा नेपाल


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

सिरिजको अन्तिम खेलमा आज पौने ४ बजे नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्न लागेको हो। नेपाल आज अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । स्कटल्याण्ड भने नेपालविरुद्ध दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।अघिल्लो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल नामिबियासँग दुबै खेलमा पराजित भएको छ । नेपााल नामिबियासँग पहिलो खेलमा ४० र तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ०१ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना