भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को भवन उद्घाटन « Khabarhub

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को भवन उद्घाटन


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन् ।

नगरपालिकाको करिब ६५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको भवनको उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारको अध्यक्षता र शेषकान्त घिमिरेको सञ्चालन भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : १३ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने