भृकुटीमण्डपमा भएको आगलागीको कारणबारे छानबिन हुन्छ : गृहमन्त्री खाँण « Khabarhub

भृकुटीमण्डपमा भएको आगलागीको कारणबारे छानबिन हुन्छ : गृहमन्त्री खाँण


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपमा भएको आगलागीको कारणबारे छानबिन हुने बताएका छन् । उनले आगलागीबाट अपाङ्ग कोषको सामान जलेर नष्ट भएको भन्दै सरकारले सहयोग गर्ने बताएका हुन्।

आइतबार आगलागी भएको स्थानको निरीक्षण गर्दै गृहमन्त्री खाँणले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अपाङ्ग कोषलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने बताए। आगलागीका कारण कोषको पुस्तकहरू र समाज कल्याण परिषद्का सामाग्रीहरू नष्ट भएको उनको भनाइ छ । उनले कसरी आगो लाग्यो भन्ने थप छानबिन हुने जिकिर गरे।

निरीक्षणका क्रममा उनले परिषद् र कोषका पदाधिकारीसँग छलफल गरेका थिए। ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ३६ बजे

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई