नेपाल बैंकको एक्स्टेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा « Khabarhub

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल श्री विजय थापाले संयुक्त रुपमा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।

सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेल,सैनिक शाखाका शाखा प्रबन्धक श्री कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

बैंकले आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा दिन अझ सहज हुने विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ४८ बजे

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक केसीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर केसीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक