नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसका १० खेलाडी छनौट « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसका १० खेलाडी छनौट


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इटहरी– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेबलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् । 

प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेबलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रूपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुर छनौट भएको प्रशिक्षक गीता मगरले जानकारी दिइन् ।

यस्तै टेबलटेनिस पुरुषतर्फ अनमोल बिक, सिद्धार्थ तामाङ, बोधित डिसी, विवेक बानियाँ र रोशन श्रेष्ठ नवौँ राष्ट्रियका लागि छनौट भएका छन् । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : ०६ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान