जबराविरुद्ध महाभियोग लगाउन नौ बुँदे आधार सिफारिस « Khabarhub

जबराविरुद्ध महाभियोग लगाउन नौ बुँदे आधार सिफारिस


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन आधारहरु नौ बुँदामा प्रस्तुत गरेको छ । ११ सदस्यीय समितिको बहुमत सदस्यले जबरामाथि नौ आरोपसहित प्रतिवेदन तयार गरेको हो । जसमा २ वटा सुझाव रहेका छन् ।

उक्त प्रतिवेदन समितिमा सामान्य बहुमतले मात्रै प्रतिवेदन पारित गरेको हो । नेकपा एमाले र लोसपाले फरक मत राखेका छन् । एमालेले ८ बुँदे फरक मत राखिसकेको छ ।

बैठकपछि समितिकी सदस्य कल्याणी खड्काले केही आरोपहरुमा प्रमाण जुटाउन बाँकी रहे पनि जेजति विषय आएका छन् ती विषयहरु नै निलम्बित प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन पर्याप्त रहेको बताइन् । अरु ५ जनालाई पनि महाअभियोग लगाउनुपर्थ्यो मलाई मात्रै किन भनेर राणाले दिएको बयान नै काफी भएको खड्काको भनाई छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ०३ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान