हिन्दू महिलामाथि दुर्व्यवहार भएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

हिन्दू महिलामाथि दुर्व्यवहार भएको भन्दै पाकिस्तानमा प्रदर्शन


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू महिलामाथि दुर्व्यवहार गरिएको भन्दै पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । चोरीको आरोप लागेकी हिन्दू महिलामाथि दुव्र्यवहार भएको भन्दै पाकिस्तानका अल्पसङ्ख्यकले प्रदर्शनको आयोजना गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानको भवलपुर सहरमा महिलामाथि चोरीको बहानामा दुव्र्यवहार गरिएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनकारीले सहरको जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको जनाइएको छ ।

घरेलु कामदारका रुपमा कार्यरत ती महिलालाई स्थानीयहरुले उनको घरभित्रै प्रवेश गरी दुव्र्यवहार गरेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

अज्ञात व्यक्तिहरुको आक्रमणको सिकार बनेकी उनलाई उपचारार्थ स्थानीय स्वास्थ्य संस्था लगिएको थियो । यद्यपि चिकित्सकले उनको उपचार गर्न अस्वीकार गरेको र मेडिकल सर्टिफिकेट पनि नदिइएको जनाइएको छ ।

प्रदशनकारीहरुले घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : ३० बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका