‘भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छु’  « Khabarhub

‘भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छु’ 


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा नेता दीपक बोहराले भैरहवालाई पर्यटकीय सहरका रुपमा विकास गरिने बताएका छन । निर्वाचनमा रूपन्देही क्षेत्र नं ३ का नेकपा एमाले, राप्रपा र जसपाका (३ दलका) साझा उम्मेदवारको रूपमा रहेका बोहराले व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गर्न धेरै सम्भावना रहेकाले गर्न बाँकी रहेकाले काम आफूले पूरा गर्ने बताए ।

क्षेत्र नं ३ राप्रपा, एमाले, जसपाको संयुक्त चुनावी सभामा बोहराले भैरहवा विमानस्थलबाट नेपाल भित्रका विभिन्न ठाउँको लागि आन्तरिक उडानको व्यवस्था मिलाउने, नरेनापुर धामलाई डीपीआर अनुसार धार्मिक पर्यटनको रुपमा विकास गर्ने, डन्डा खोलको किनारलाई ग्रीन बेल्टका रुपमा विकास गरि पर्यटकीय स्थलकारूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १ : ४२ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको