चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : शेखर कोइराला « Khabarhub

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : शेखर कोइराला


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको विशाल चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

कांग्रेसको नेतृत्वमा सबै राजनीतिक परिवर्तन भएको बताउँदै अब कांग्रेसकै नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति र समृद्धि हुने नेता कोइरालाले बताए । गठबन्धनले जिते मात्रै लोकतन्त्र बलियो हुने भएकाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : २९ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको