संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्छ : नेता निधि « Khabarhub

संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्छ : नेता निधि


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मङ्सिर ४ को निर्वाचनपश्चात् देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

पाँचदलीय गठबन्धनले चुनाव प्रचारप्रसारको अन्तिम दिन क्षेत्र नं ३ को जनकपुरधाम क्षेत्र नं १ को सबैला र क्षेत्र नं ४ को लक्ष्मीनियाँमा आयोजना गरेको चुनावीसभामा बोल्दै उहाँले संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाइ थियो ।

उनले कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको जिकिर गरे । निधिले देशैभरि गठबन्धनको अवस्था राम्रो रहेको बताए । उनले राष्ट्रियता बलियो पार्न मङ्सिर ४ को चुनावमा पाँचदलीय सत्ता गठबन्धलाई मतदान गर्न आह्वान गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ११ : ०५ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको