शनिबारको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३० पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६९ पैसा र बिक्री दर १६१ रुपैयाँ ४२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : २१ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, ९ सदस्यीय मन्त्रिपरिषद गठन

लुम्बिनी– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको

कमलालाई अमेरिकामा इतिहास कोर्ने अवसर

सन् २०२० मा अमेरिकामा राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प प्रतिको

बाढीले विद्यालय भवनमा क्षति

पर्वत– पर्वतको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको

कैलालीको टीकापुरमा चितुवाको त्रास

कैलाली- कैलालीको टीकापुर नगरपालिका–७ र ८ मा चितुवाले त्रास फैलाएको

 कानूनसहित सात समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत आज सातवटा समितिका बैठक बस्दैछन् ।