टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प | Khabarhub Khabarhub

टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ।

भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ : ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्प लगत्तै परकम्पन गएको थियो।

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ। ‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट गर्‍यो। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ३१ बजे

आज २०८१ साल साउन ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन ३ गते बिहीबार तदनुसार

जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

तनहुँ – वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा

सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई

काठमाडौं – चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त

अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा

काठमाडौं – भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको