प्रदेश नं १ र मधेस प्रदेशमा आंशिक बदली, धेरै स्थानमा हुस्सु र कुहिरो « Khabarhub

प्रदेश नं १ र मधेस प्रदेशमा आंशिक बदली, धेरै स्थानमा हुस्सु र कुहिरो


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदली भएको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ।

आगामी २४ घण्टामा देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहको जनाएको छ।

अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ६ : ५६ बजे

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

पर्सा– सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने