एकसाथ सात गीत ल्याउँदै रामप्रसाद « Khabarhub

एकसाथ सात गीत ल्याउँदै रामप्रसाद


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकगायक रामप्रसाद खनाल एकसाथ सात गीत ल्याउने तयारीमा छन् । अमेरिकामा बस्दै आएका खनालले लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक विधाका गीत ल्याउन लागेका हुन् ।

उनका अनुसार सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायांकन पनि सकिएको छ । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले ढिलो भयो ।’

खनालको आउन लागेका गीतहरुमा ‘हे कृष्ण हे राम’, ‘तिम्री आमा मेरी आमा’, ‘एउटा ढुकुर उडिगयो’, ‘बग्ने पानीले’, ‘यस्तै छ यहाँको चलन’, ‘बाँकी छ हेर’ र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १२ : ३२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा