सन्तोष र रचनाको ‘निन्द्रा लाग्दैन’ « Khabarhub

सन्तोष र रचनाको ‘निन्द्रा लाग्दैन’


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सन्तोष रुचाल र गायिका रचना रिमालको स्वरमा रहेको ‘निन्द्रा लाग्दैन’ बोलको गीत सार्वजनिक भएको छ । हरी क्रियशनको प्रस्तुतीमा तयार भएको गीतमा हरीप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत छ ।

रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपको नृत्य छ ।

माइकल चन्द निर्देशित भिडियोमा शिलन लम्सालको सम्पादन र सागर पौडेलको छायांकन छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ८ : ५३ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना