सत्ता गठबन्धनको बैठक बिहान १० बजे, एमसीसीबारे निर्णायक वार्ता गर्दै « Khabarhub

सत्ता गठबन्धनको बैठक बिहान १० बजे, एमसीसीबारे निर्णायक वार्ता गर्दै


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ ।

अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदमा पेश गरेर अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।

कांगेसले एमसीसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा उभिएपछि यसअघि संसदमा टेबल गर्ने भनिएको तयारी केही दिन पछि धकेलिएको थियो।

१६ फागुनभित्र एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने अन्तिम समयसीमा भएकाले  प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ४३ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत