ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश, पार्टी प्रवक्ता बनाइयो « Khabarhub

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश, पार्टी प्रवक्ता बनाइयो


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्तामा मनोनित भएका छन् ।

शुक्रबार राप्रपामा प्रवेश गरेका शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य बनाउँदै प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ । यसअघि, मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहाल प्रवक्ता भइसकेका छन् । त्यस्तै, तीन जना सहप्रवक्ता छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : १२ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत