राष्ट्रपतिबाट ५ सय १३ कैदीबन्दीलाई आममाफी « Khabarhub

राष्ट्रपतिबाट ५ सय १३ कैदीबन्दीलाई आममाफी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय १३ कैदीबन्दीलाई आममाफी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार उनीहरूको कैद सजाय माफी गरेकी हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ कैदीबन्दीले आममाफी पाउने भएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १९ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष