नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने « Khabarhub

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

एमसीसी र सत्ता गठबन्धनको भविष्यका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने उद्देश्यले स्थायी कमिटी बैठक बस्न लागेको हो ।

यी विषयमा भोलि पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने एक नेताले बताए ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा तीव्र मतभेद हुन थालेपछि बैठक बोलाइएको छ ।

नेपाली काँग्रेसबाहेक गठबन्धनका सबै दल एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने अडानमा छन् ।

एमसीसीका कारण गठबन्धन नै धराममा पर्न थालेपछि बीचको बाटो निकाल्न नेकपा समाजवादी पार्टीका नेतृत्वमाथि तीव्र दबाब छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : १८ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत