श्रम बजारमा कोरोना असर : एसियामा गरिबी चरम तहमा पुग्यो « Khabarhub

श्रम बजारमा कोरोना असर : एसियामा गरिबी चरम तहमा पुग्यो


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना महामारीले श्रम बजारमा असर गरेको छ। महामारीपछि भएको एक अध्ययनले क्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुगेको देखाएको हो।

विगत दुई वर्षमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्र समस्यामा परेको थियो। गत वर्ष कोरोना महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको एसियाली विकास बैंकले जनाएको छ।

बैंकका अनुसार दैनिक १ दशमलव ९० डलर भन्दा कममा जीवन यापन गर्नेहरुलाई चरम गरिबी मानिएको छ। यो क्षेत्रमा ९३ लाखको रोजगारीसमेत गुमाएका छन्।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : १६ बजे

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको