बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ « Khabarhub

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले टोखा नगरपालिका–१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

२०७८ फागुन १० गते उच्च अदालत पाटनले विश्वकर्मालाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो ।
अदालतको फैसलासँगै उनी फरार भएका थिए ।

विश्वकर्माले बैंक खातामा पर्याप्त रकम नभए पनि चेक काटेका थिए ।

उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : २० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्