श्रममन्त्री श्रेष्ठ र सिसेल्सका मन्त्रीबीच भेटवार्ता « Khabarhub

श्रममन्त्री श्रेष्ठ र सिसेल्सका मन्त्रीबीच भेटवार्ता


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अफ्रिकी मुलुक सिसेल्सका समकक्षीसहितसँग भेटवार्ता गरेका छन् ।

सिसेल्सको भ्रमणमा रहेका मन्त्री श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिक फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपाल र सिसेल्सबीचको श्रम सम्झौता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा परामर्श भएको छ ।

भेटमा एक महिनाभित्र श्रम सम्झौतालाई टुङ्गोमा पुर्‍याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठ कतार, यूएई र सिसेल्सको भ्रमणमा रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ३५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी