बायर्न बुण्डेस लिगा उपाधि नजिक « Khabarhub

बायर्न बुण्डेस लिगा उपाधि नजिक


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्मेनिया विलेफिल्डलाई ३-० अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले नौ अंकको अग्रता बनाएको छ ।

स्पस्ट नौ अंकको अग्रतासँगै गत साता च्याम्पियन्स लिगबाट बाहिरिएको बायर्न बुण्डेस लिगा उपाधि नजिक रहेको छ ।

बायर्नको जितमा सर्ज जिनाब्री र जमल मुसिएलाले १-१ गोल गरे । यस्तै, एक गोल अर्मेनिया विकेफिल्डका ज्याकोव बारेट लाउरसेनले आफ्नै पोस्टमा गरे ।

जितसँगै बायर्नले ३० खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बोरुसिया डर्टमुन्डको ६३ अंक सहित दोस्रो स्थानमा छ ।

पराजित अर्मेनिया विलेफिल्ड २६ अंक जोडेर १७औं स्थानमा  छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ५० बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार