काठमाडौँ महानगर अपडेट : बालेनको मत १८ हजार नाघ्यो « Khabarhub

काठमाडौँ महानगर अपडेट : बालेनको मत १८ हजार नाघ्यो


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्ना प्रतिद्वन्द्वीसँग दोब्बर मतले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाहको १८ हजार १६ मत पुग्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको ९ हजार ३१९ मत पुगेको छ । गठबन्धनबाट उम्मेदवार काँग्रेसकी सिर्जना श्रेष्ठ ८ हजार ३७२ मतसहित तेस्रो स्थानमा छिन् ।

त्यस्तै महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल १५ हजार ६७४ मतसहित अग्रस्थानमा छिन् । गठबन्धनबाट उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ५ हजार १५ मतसहित पछ्याइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाको ३४४९ मत रहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ३४ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला