थप ६ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

थप ६ जनामा कोरोना संक्रमण पुष्टि


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ सय १७ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय २९ जना निको भएका छन् । 

हाल नेपालमा १ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ५८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले