काठमाडौँमा बालेनको मत १८ हजार ३८७ पुग्यो « Khabarhub

काठमाडौँमा बालेनको मत १८ हजार ३८७ पुग्यो


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत १८ हजार ३८७ पुगेको छ । पछिल्लो मतपरिणामअनुसार उनले सो मत पाएका हुन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ हजार ५५२ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ८ हजार ६९८ मत पाएकी छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १८ हजार ४१ मत पाएकी छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ०० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला