काठमाडौँमा बालेनको अग्रता कायमै, सुनितालाई पनि उछिने « Khabarhub

काठमाडौँमा बालेनको अग्रता कायमै, सुनितालाई पनि उछिने


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत १८ हजार ८७८ पुगेको छ ।

यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ हजार ६७१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ८०६ मत पाएकी छन् । त्यसै गरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १८ हजार ४१ मत पाएकी छन् ।

पछिल्लो अपडेट अनुसार बालेनले चर्चामा रहेकी नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले भन्दा बढी मत लिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : ०४ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका