भरतपुर महानगरमा रेनु दाहाल अग्रता बढाउँदै « Khabarhub

भरतपुर महानगरमा रेनु दाहाल अग्रता बढाउँदै


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२,७२९ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १०,२००मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५,४८१ मत पाएका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : ५२ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा