मिस नेपालको ग्रान्ड फिनाले आज, २४ सुन्दरीबीच प्रतिस्पर्धा हुँदै | Khabarhub Khabarhub

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ सुन्दरीबीच प्रतिस्पर्धा हुँदै


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिस नेपालको ग्रान्ड फिनाले आज हुँदैछ ।

अघिल्ला दुई वर्ष हुन नसकेको मिस नेपाल यसपटक भौतिकरुपमै आयोजना भएको हो ।

शनिबार बेलुकी ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ ।

यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने द हिडन ट्रेजरले जनाएको छ ।

फिनालेमा ११ जना निर्णायक रहनेछन् । नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : ५६ बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको