रुसबाट भारततर्फ तेलको निर्यात बढ्यो « Khabarhub

रुसबाट भारततर्फ तेलको निर्यात बढ्यो


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुस साउदी अरबलाई उछिन्दै भारतको दोश्रो ठूलो तेल आपूर्तिकर्ता मुलुक बनेको छ । भारतीय तेल प्रशोधकहरुले रुसबाट मे महिनामा २ करोड ५० लाख ब्यारेल तेल आयात गरेको छन् ।

यो भारतको कूल तेल आयातको १६ प्रतिशत रहेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल हिन्दु बिजनेस लाइनले जनाएको छ । भारतको शीर्ष तेल निर्यातकर्ता भने इराक रहेको जनाइएको छ ।

युक्रेनमा आक्रमण गरेसँगै रुसले भारतलाई सस्तो मूल्यमा तेल निर्यात गरिरहेको समाचार आइरहेका बेला रुसबाट भारततर्फ तेलको निर्यात बढेको हो ।

अमेरिका र चीनपछि भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता मुलुक हो । भारतले आफ्नो खपतको ८५ प्रतिशत तेल आयात गर्दै आएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : ५५ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि