युक्रेन हमलाको निन्दा गर्ने रुसी पत्रकार हिरासतमा « Khabarhub

युक्रेन हमलाको निन्दा गर्ने रुसी पत्रकार हिरासतमा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने एक रुसी पत्रकारलाई हिरासतमा राखिएको छ ।

रुसी प्रहरीले पत्रकार मारिना ओभ्स्यानिकोभालाई हिरासतमा लिएको हो । उनले मार्चमा एउटा लाइभ टीभी प्रसारणमा युक्रेनमा भएको रुसी हमलाको निन्दा गरेका थिइन् ।

उनको हिरासतबारे कुनै आधिकारिक जानकारी दिइएको छैन । युक्रेनमा रुसी हस्तक्षेप र राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै क्रेमलिन नजिकै प्लेकार्ड बोकेर एक्लै प्रदर्शन गरेको केही दिनपछि उनी पक्राउ परेकी हुन् ।

‘मरिनालाई हिरासतमा राखिएको छ’ उनका कर्मचारीले टेलिग्राम सन्देशमा भने, ‘उनी कहाँ छिन् भन्ने कुनै जानकारी छैन।’ उनलाई दुई जना प्रहरी अधिकारीले एउटा सेतो भ्यानमा राखेर लगिएका तीन ओटा तस्बीर सार्वजनिक भएका छन् ।

उनी पक्राउ परेको उनका वकिल दिमित्री जाखभातोभले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : २१ बजे

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०