यू–२० नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण « Khabarhub

यू–२० नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ एन्फाले साफ यू–२० प्रतियोगितामा सहभागी हुने अन्तिम नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण गरेको छ । भारतमा हुने प्रतियोगिताको लागि अन्तिम टोलीको नाम एन्फाले सोमबार सार्वजनिक गरेको हो ।

 मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताको लागि नेपाली टोलीको नाम सार्वजनिक गरेका हुन् । प्रतियोगितामा नेपाली टोलीले पहिलो खेलमा माल्दिभ्ससँग श्रावण ९ गते प्रतिस्पर्धा गर्नेछ ।

नेपालले दोस्रो खेलमा भने श्रीलंकासँग श्रावण ११ गते प्रतिस्पर्धा गर्नेछ । श्रावण १५ गते भने नेपाल र भारत आमने सामने हुनेछन् । अन्तिम खेलमा भने नेपाल र बंगलादेश श्रावण १७ गते भिड्नेछन् ।

नेपाली टोली
गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख
डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजना धानी, रोशन थापा, अभिषेक वाईबा
मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जनज्ञान धामी, माहित गुरुङ, कृतिश रत्न छञ्जु, सुगम सुवाल, मनङ्ज्ञ नकर्मी, आयुष घलान
फर्वाडः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ५३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको