चीनमा मानव अङ्गको डरलाग्दो कारोबारबारे नयाँ खुलासा « Khabarhub

चीनमा मानव अङ्गको डरलाग्दो कारोबारबारे नयाँ खुलासा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा मानव अङ्गको कारोबारबारे नयाँ खुलासा भएको छ । चीनले लामो समयदेखि जबरजस्ती मानव अङ्ग सञ्चिती गर्दै आएको अरोप लाग्दै आएका बेला एकजना प्रत्यक्षदर्शीले नयाँ खुलासा गरेका हुन् ।

जापानी आपराधिक गिरोहका पूर्व सदस्यले शल्यक्रिया गर्ने चिनियाँ चिकित्सकहरुले एकजना युवाको कलेजो निकालेको खुलासा गरेका हुन् । भिजन टाइम्सका अनुसार उनको शरिरबाट अङ्ग निकाल्नुअघि उनलाई जबरजस्ती बेहोस पारिएको थियो ।

चिनियाँ अधिकारीहरुले पछिल्लो समय आफ्नो मुलुकमा मानव अङ्ग प्रत्यारोपण गर्ने उद्योग फस्टाइरहेको बताउने गरेका छन् । उनीहरुले चाँडै नै चिनियाँ चिकित्सा उद्योगले अमेरिकी चिकित्सा उद्योगलाई पछि पार्ने समेत दाबी गर्दै आएका छन् ।

लामो समयदेखि चीनमाथि बन्दी शिविरमा राखिएका हजारौँ बन्दीहरुको अङ्ग सञ्चिती गर्दै आएको आरोप लाग्ने गरेको छ । यसरी सञ्चिती गरिएका मानव अङ्ग महङ्गो मूल्यमा स्थानीय एवम् विदेशी ग्राहकहरुलाई महङ्गो मूल्यमा बिक्री गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ३१ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले