बेन स्टोक्सद्वारा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा « Khabarhub

बेन स्टोक्सद्वारा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

सोमबार स्टोक्सले दक्षिण अफ्रिकाविरुद्धको शृंखलाको पहिलो खेल नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुने घोषणा गरेका हुन् । यद्यपि, स्टोक्सले टी २० क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन् ।

३१ वर्षीय स्टोक्सले इङ्लिस टिमबाट ४०४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दा ७४ विकेट लिएका छन् । यसक्रममा उनको ब्याटिङ औसत ३९.४४ को थियो ।

स्टोक्सले सन् २०११ मा आयरल्यान्डविरुद्धको खेलबाट इङ्ल्यान्डका लागि एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले त्यसयता क्रिकेटको यो संरचनामा दुई हजार नौ सय १९ रन बनाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ३१ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको