देशभर उम्मेद्वार खोज्दै राष्ट्रिय स्वतन्त्र पार्टी « Khabarhub

देशभर उम्मेद्वार खोज्दै राष्ट्रिय स्वतन्त्र पार्टी


२ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा उम्मेद्वारी दिने इच्छा भएका व्यक्तिलाई फर्म भर्न आव्हान गरेको छ ।

विहीबार काठमाडौँमा रहेको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त पार्टीले देशभरका इच्छुक नागरिकलाई फर्म भर्न आव्हान गरेको हो ।

पहुँच भएकाले मात्र टिकट पाउने, पैसा खर्च गर्न सक्नेले मात्र राजनीति गर्ने, पार्टीको उच्च नेतृत्वका नेता र ती नेताको परिवारको नजिक हुनेले मात्र निर्वाचनमा टिकट पाउने, मिडियामा पहुँज हुनेको उम्मेदवारी मात्र चर्चित हुने भन्दै स्वतन्त्र पार्टीले राजनीतिक सोच भएका सबैलाई साथ दिने बताएको छ ।

पैसा हुने नहुने, पहुँच हुने नहुने जो कोहीले पनि क्षमता योग्यता इमान्दारिताका आधारमा चुनाव लड्ने पाउँने वातावरणको सिर्जना गर्नका लागि र्फम भर्न आव्हान गरिएको स्वतन्त्र पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइटमा गएर फारम भर्न सकिने छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ८ : ५१ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी