मोदीको जन्मदिनमा ८ चितुवालाई निकुञ्जमा छाडियो « Khabarhub

मोदीको जन्मदिनमा ८ चितुवालाई निकुञ्जमा छाडियो


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ।

लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्त्वाकाङ्क्षी परियोजनाअन्तर्गत शनिबार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितुवा छाडिएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो।छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन्।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : १७ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र