फलफूल तथा तरकारीको आजको मूल्य कति? « Khabarhub

फलफूल तथा तरकारीको आजको मूल्य कति?


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अदुवा, हरियो फर्सी, मकै बोडी, झिगुनी, ठूलो गोलभेडा खुर्सानीको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको जनाएको छ।

त्यस्तै, अनार प्रतिकेजी ३२५ रुपैयाँ, अमला, लौका र पाकेको फर्सी ५५ रुपैयाँ, अम्बा र हाइब्रिड घिउ सिमी ९५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, रातो आलु भारतीय ३७ रुपैयाँ र मुडेको आलु ५६ रुपैयाँ रहेको छ।

त्यस्तै, इमलीको औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, लोकल काँक्रो ८५ रुपैयाँ, कागती २७३ रुपैयाँ ३३ पैसा, कुरिलो ७५० रुपैयाँ, अकबरे खुर्सानी १२६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४३५ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ रहेको छ।

त्यस्तै, घिरौला, भटमासकोशा, तितो करेला र तने बोडी ८५ रुपैयाँ, चिचिण्डो २७ रुपैयाँ ६७ पैसा, चुकुन्दर र परवर ७५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, छडी, बुचवा र मुंगरी माछा २३५ रुपैयाँ र रहु माछा ३१२ रुपैयाँ ५० पैसा रहेको छ।

यसैगरी, तामा ११५ रुपैयाँ, तोरीको साग, लप्सी, भेडे खुर्सानी, भिण्डी र पिँडालु प्रतिकेजी ८५ रुपैयाँ, लोकल नासपाती ९५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, रतो मूला ४२ रुपैयाँ ३३ पैसा, मौसम १४५ रुपैयाँ, रायोको साग १२५ रुपैयाँ, सुकेको चाइनिज लसुन २०५ रुपैयाँ, नेपाली लसुन १४५ रुपैयाँ, शरिफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ र फुजी स्याउ २६५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ५१ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित