प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ।

यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ। एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ। नौ कम्पनीको भाउ बढेको छ भने सातवटाको घटेको छ। एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ४७ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले