बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन « Khabarhub

बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेखमा बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । जिल्लाको भैरवी गाउँपालिका–२ को पञ्चदेवल मावी र भैरवी गाउँपालिका–५ को हिमालय माविमा सडक नाटक प्रदर्शन गरिएको हो । ‘नगरौँ बिहेको कुरा भएको छैन २० वर्ष पुरा’ र ‘विहेबारी २० वर्ष पारी’ भन्ने नारासहित नाटक प्रदर्शन गरिएको हो ।

एईआइएन लक्जेम्वर्गको आर्थिक सहयोग, सोसेक नेपालको सहजीकरण र भैरवी गाउँपालिकाको समन्वय तथा प्रगतिशील युवा क्लबको आयोजनामा सडक नाटक प्रदर्शन गरिएको हो ।

सडक नाटकमा विद्यालयका शिक्षकहरू, अध्ययनरत विद्यार्थीहरू, युवा क्लब तथा आमा समुहका सदस्यहरूको उपस्थिति रहेको थियो । भैरवी गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजना सञ्चालित छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ०६ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर