ईश निन्दाको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

ईश निन्दाको विरोधमा पाकिस्तानमा प्रदर्शन


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा ईश निन्दाको विरोधमा धार्मिक एवम् व्यापारिक संगठनहरुले प्रदर्शन गरेका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विभिन्न इस्लामिक संस्था एवम् व्यापारिक संगठनले ईश निन्दाको विरोधमा प्रदर्शन गरेको भारतीय अनलाइन पोर्टल द प्रिन्टले जनाएको छ ।

प्रदर्शनमा पाकिस्तानी इस्लामिक संघहरु अहलए सुन्नत वाल जमात, जमात ए इस्लामी, जमात उलेमा ए इस्लाम फज्ल लगायतको संलग्नता रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

यसअघि पाकिस्तानको खैबर पख्तुनख्वामा ईश निन्दाको आरोपमा एकजना सुरक्षाकर्मीलाई पक्राउ गरिएको थियो ।

उनले सामान्य विवादका क्रममा इस्लामविरोधी एवम् ईश निन्दाजन्य वक्तव्य दिएको आरोप छ ।

प्रदर्शनकारीले ईश निन्दा गर्नेविरुद्ध कठोर कारवाहीको माग गरेको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ५२ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा